कांग्रेसले पनि खोल्यो खाता, औरहीको प्रमुखमा ब्रह्मदेव विजयी



काठमाडौं, असोज ५
प्रदेश नम्बर २ को स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसले पनि जितको खाता खोलेको छ ।

धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव विजयी भएका छन् ।उनले २ हजार ५६९ ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै मिरा सहनी विजयी भइन् । उनले २ हजार ४९४ मत ल्याइत् ।

 

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News