वीरगञ्ज महानगरको पछिल्लो मतपरिणाम सार्वजनिक, राजपा पछारियो



वीरगञ्ज, असोज ५
प्रदेश नम्बर २ को एकमात्रै महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो पटक महानगरमा कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसलाई राजपा नेपालले पछ्याइरहेको छ ।

यस्तो छ मतपरिणाम

मेयर/उपमेयर
काग्रेस–२३८६/२२१७

राजपा– २२८६/२२१७

फोरम– १५२९/१५२५

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News