करेन्ट लागेर मृत्यु


 


इलाम, भदाै ९

करेन्ट लागेर इलाम सुलुबुङका एक युवकको मृत्यु भएको छ । पानी तताउन प्रयोग गरिने रडबाट करेन्ट लाग्दा इलाम सुलुबुङ सातका पदमप्रसाद ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मंगलबार बिहान घर लिप्दै गरेकी आफ्नी भाउजुलाई करेन्ट लागेपछि जोगाउने क्रममा ३४ वषिर्य पदमको ज्यान गरेको मृतकका भिनाजु रोम खनालले जानकारी दिए ।

प्रकाशित मिति: ९ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्