तराईमा कमान्डो परिचालन


 


Nepal-Police camandoकाठमाडौं, भदौ २८

नेपाल प्रहरीले करिव ६ सय जनाको कमान्डो टोली दंगाग्रस्त जिल्लामा परिचालन गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार संविधान जारी गर्ने सरकारको तयारी भएलगत्तै मध्य तराई र पूर्वका केही जिल्लामा सो टोली परिचालित भएको हो ।

करिब २ सातादेखि प्रहरी प्रधान कार्यालयले डीएस्पी र एसपी नेतृत्वमा टोली खडा गरेपनि  एक साता अघिदेखि कमान्डो परिचालन गरिएको हो । प्रहरी प्रधान कार्यालयले २० जनाको ४० वटा कमान्डो टोली निर्माण गरेको स्रोतको भनाई छ ।

प्रकाशित मिति: २८ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्