परीक्षाफल प्रकाशित


 


काठमाडाैं, भदाै २९

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल चैत महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी न्युट्रेसन एण्ड डाइअटेटिक्स चतुर्थ वर्षको (शोधपत्र बाहेक) परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ।

त्यसैगरी गत जेठ÷असार महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ पोस्टग्याजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी (२०७१ को) परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ । रासस

प्रकाशित मिति: २९ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्