सशस्त्र प्रहरीका २९ जना इन्सपेक्टर डिएसपीमा बढुवा, को-को परे ? हेर्नुहोस्



काठमाडौं, जेठ ४
सशस्त्र प्रहरीका २९ जना सशस्त्र प्रहरी निरिक्षक (इन्सपेक्टर) सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिसका लागि निर्णय गरेको हो ।

सिफारिस अनुसार एक नम्बरमा अमित सिंह परेका छन् भने क्रमश, मदन ढुंगाना, किरण पौडेल, विनोद खतिवडा र बुद्धि नारायण महर्जन पाचौ स्थानमा छन् ।

बढुवा सिफारिसमा चित्त नबुझे एक हप्ताभित्र उजूरी दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

को-को परे बढुवामा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News