जेल र विमानस्थलक सेनाको जिम्मामा


 


काठमाडौं, भदौ ३०

संविधान निर्माण प्रक्रियाले गति लिएसँगै सुरक्षा अवस्था विश्लेषण गर्दै गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । संविधान प्रक्रियामा विपक्षमा हिंसात्मक घटना बढेपछि सुरक्षा प्रबन्ध बलियो बनाउन गृहले संविधान निर्माण तालिका हेरेर विशेष योजना ल्याएको हो ।

त्यस्तै कैलालीको टीकापुरमा हिंसात्मक प्रर्दशनपछि स्थानीय प्रशासन ऐनअनुसार स्थानीय निकायलाई सघाउन परिचालिन सेनालाई गृहले प्रहरी र सशस्त्र खटिर्दैँ आएको कारागार, महत्वपूर्ण प्रतिष्ठान र विमानस्थलको सुरक्षा जिम्मेवारी थपिएको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्