नेपाल प्रहरीका १८० जवान हवल्दारमा बढुवा, को–को परे ?



काटमाठौं, जेठ ५
नेपाल प्रहरीले प्रहरी हवल्दारमा रिक्त रहेको पदमा १८० जवानलाई बढुवाका लागि नाम सिफारिस गरेको छ ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को परिच्छेद ४ नियम २७ को उपनियम (४) अनुसार जवानलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको जनाएको छ ।

बढुवा सिफारिसको सूची हुर्र्न– यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News