३ र ४ गते सार्वजनिक विदा


 


काठमाडौं, असोज १ – सरकारले संविधान जारी हुने खुशीयालीमा आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुई दिन विदा दिने निर्णय गरेको हो ।

आइतबार बेलुकी संविधानसभा बैठकमा हुने विशेष समारोहमा नेपालको संविधान २०७२ जारी हुँदैछ । त्यो दिन दीपावली गर्न सरकार र मुख्य दलले सबैसँग अपील गरिसकेका छन् भने संविधान जारी भएको भोलिपल्ट सोमबार देशभर विशेष उत्सवका साथ बिभिन्न कार्यक्रम गर्ने तयारी छ ।

प्रकाशित मिति: १ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्