बिहानै गयो ४ रेक्टरको पराकम्प


 


काठमाडौं, असोज ३

अाज बिहानै दोलखालाई केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बिहान ४ बजेर ५ मिनेटमा पराकम्प गएको हो ।

अझै पनि बेला बेला पराकम्पन जाने क्रम जारी छ । गत बुधबार पनि पराकम्प गएको थियो ।

प्रकाशित मिति: ३ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्