सेती नदीमा डुबेर एक युवक बेपत्ता



तनहुँ, असार ६

तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित सेती नदीमा पौडी खेल्न गएका एक युवक आज डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा रिसिङ घर भई हाल व्यास नपा–२ बस्दै आएका १६ वर्षीय रामबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता युवकको प्रहरी र स्थानीय बासिन्दाले खोजी तीव्र बनाएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News