महिनाको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो कि बढ्यो ? हेर्नुहोस्



काठमाडौं, असार ३२
बजारमा आज महिनाको अन्तिम दिन पनि सुनको मूल्य केही बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News