सुनको मूल्य घट्यो, कति छ ? हेर्नुहोस्



काठमाडौं, साउन १७
बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार रुपैयाँमा झरेको छ । सन हिजो प्रतितोला ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घट्दा चाँदीको मूल्यको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News