सुनको मूल्य बढ्यो, कति पुग्यो ? हेर्नुहोस्



काठमाडौं, साउन २५
नेपाली बजारमामा आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा थप एक सय रुपैयाँ बढ्दै प्रतितोला ५६ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य एक साता अघिदेखि स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News