नोबेल शान्ति पुरस्कार बिजेता नायपालको निधन



एजेन्सी, साउन २७

नोबेल शान्ति पुरस्कार बिजेता बीएस नायपालको ८५ बर्षको उमेरमा निधन भएको छ । लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपाल लामो समयदेखि अस्वस्थ थिए ।

लन्डनको त्रिनिडाडस्थित अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका नायपाललाई सन् १९७१ मा बुकर र सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । उनको पहिलो पुस्तक द मिस्टिक मैसर सन् १९५१ मा प्रकाशित भएको थियो । उनको उपन्यास अ हाउस फर मिस्टर विश्वास र अ बेड इन द रिभर निकै नै चर्चित रह््यो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News