मोदीले बुद्ध भारतमा जन्मेको भनेपछि… (भिडियोसहित)


 


काठमाडौं, असोज ११

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मिएको बताएका छन्। क्यालिफोर्नियाको सन जोसस्थित साप सेन्टरमा भारतीय समुदायलाई सम्बोधन गर्दै उनले भने, ‘हामी गान्धी र बुद्ध जन्मिएको देशबाट आएका हौं।’

लगत्तै उनले सिदार्थ नेपालको जमिनमा जन्मिएको तर बोधगयामा आएर बुद्धत्व प्राप्त गरेको प्रष्ट पारेका थिए। नेपाल भ्रमणका बेला उनले संसदलाई सम्बोधन गर्दै बुद्ध नेपालमा जन्मेको बताएका थिए। त्यसो भनिरहँदा सांसदहरु ताली पिटेका थिए।

५९:५० मिनेटमा क्लिक गरेर भिडियो हेर्नुस

प्रकाशित मिति: ११ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्