परपुरुषसंग लागेको भन्दै एक पुरुषले श्रीमतिको योनीमा यसरी ताला नै लगाइदिए !


 


श्रीमति परपुरुषसंग लागेको भन्दै एक पुरुषले आफ्नै श्रीमतिको यौनीमा ताला लगाएका छन् । यो अनौठो घटना विश्वमै पहिलो भएको दाबी गरिएको छ ।

भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक जना पुरुषले आफ्नी स्वास्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएको हो ।

यो घटना सार्वजनिक भएपछि भारतमा लगायत विश्वका सनसनी मच्चिएको छ । कतिपय चकित परेका छन् ।

पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै स्वास्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् ।

श्रीमतीको चाला ठिक नदेखेर आफूले यौनांगमा ताला ठोकिदिएको सोहनलालले प्रहरीको वयानमा भनेका छन् ।

४ वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् ।

लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ ।

लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् । तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पुर्‍याएर बँचाए ।

अस्पतालमा उपचारको क्रममा उनको यौनांगमा दुइवटा चाँबी फेला परेका हुन् । त्यसपछि सोहनलाललाई पक्रिएर उनको साथबाट ती चाँबीका साँचो बरामद गरियो र योनीमा लगाइएका ताला खोलियो ।

उनलाई महिला हिंसा गरेको आरोपमा अदालतले १ वर्षको सजाय दिएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्