सशस्त्र प्रहरी इन्सपेक्टरको नतिजा अायो, को-को पास भए हेर्नुहोस्


 


भोजपुर, असोज १३

सशस्त्र प्रहरी निरिक्षक (इन्सपेक्टर) को नतिजा प्रकाशित भएको छ । गत भदाै १५ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्धारा पदपूर्ति गरिने इन्सपेक्टरहरुको अन्तिम नामावलि प्रकाशित भएको हो ।

प्रकाशित सुचनामा उल्लेख भएका सफल उम्मेदवारले असोज १७ गते बिहान १० बजे भर्ना तथा छनोट शाखामा अनिवार्य सम्पर्क गर्नका लागि शाखाले सुचना समेत प्रकाशित गरेको छ ।

armerdarmerd 1armerd 2थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति: १३ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्