कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस्



काठमाडौं, भदौ २४
बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी प्रतितोला सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि शुक्रबार सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News