सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, असोज २
बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँ छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्