सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, असोज ७
बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी पनि तोलामा सात सय २० रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्