कति पुग्यो सुनको भाउ ?


 


काठमाडौं, असोज २७

gold logoबुधबार आज सुनको मूल्य एक तोलामै ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउ प्रतितोला ५१ हजार ४ सय रुपैयाँमा कायम भएको छ।

यस अघि सोमबार सुन प्रतितोला ५० हजार ६ सयमा कारोबार भएको थियो। उता चाँदीको मूल्य भने उच्च दरमा बृद्धि भएको छ।

यस अघि सोमवार प्रतितोला ७ सय १५ रुपैयाँ रहेको चाँदीको भाउ बुधवारसम्म आइपुग्दा ७ सय २५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: २७ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्