यस्तो आयो रिमा विश्वकर्माको भिडियो



नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ’तिम्रो त्यो’ सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् । उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ् दिएका छन् ।

प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ । सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द , निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ ।

भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन् । भिडियोमा सुशील न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप र उत्सब दाहालको छायाकन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News