०७२ वैशाख १२ गते गएको महाभूकम्पले भोजपुरको कुन गाविसमा कति क्षति ? (सबै विवरण सहित)


 


भाेजपुर जेठ १०

बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पले भोजपुरका धेरै घरहरु ध्वस्त भए । दुई जनाको मृत्यु भयो । एक दर्जन घाइते भए । हजारौ विस्थापित छन् । घर भत्केपछि सर्वसाधारण पाल मुनि बस्न बाध्य छन् । भोजपुरमा अहिलेसम्म दुई हजार अाठ सय भन्दा बढि घरहरु पूर्ण रुपले क्षति ग्रस्त अवस्थामा छन् भने पाँच हजार  घरहरुमा अाशिंक क्षति पुगेको छ । हेर्नुहोस् तंथ्याकमा भोजपुरको क्षतिको विवरण ;ladeko ghar

 
क्र.सं. गा.वि.स.को नाम क्षतिको प्रकृति
पूर्ण आंशिक
1 भोजपुर नगरपालिका ३६२ ३००
2 षडानन्द नगरपालिका १२० २०३
3 दोभाने ३०८ १४७
4 चौकीडाँडा ४१ ४०
5 खाटम्मा १२७ ९९
6 कुलुङ ४० ५९
7 नेपालेडाँडा ३४ ४७
8 कुदाककाउले १०७ २१४
9 देउराली ६३ १७१
10 साङपाङ ७४ १५३
11 बोया ४२ ८५
12 हेलौछा ३४ ७६
13 याङपाङ ५४ ३६
14 चम्पे ५५ ६४
15 चरम्बी ४१ १४०
16 जरायोटार ३९ १९
17 प्याउली १७ १५५
18 याकु ५१ १६
19 सानोदुम्मा ३५ ६८
20 ठूलोदुम्मा १२ ८१
21 वास्तिम २७ ६९
22 च्याङ्ग्रे २५ ६६
23 तिवारीभञ्ज्याङ्ग १७ ७५
24 श्यामशिला ६०
25 आम्तेक ३२ ६५
26 सिद्धेश्वर २० ४२
27 गुप्तेश्वर ३२ ६१
28 तिम्मा २९ ४२
29 छिनामखु ३२ ३६
30 नागी २२ ३०
31 अन्नपूर्ण १७ १८
32 खावा ३५ ४७
33 कोट १०५ १९८
34 गोगने ६७ 56
35 लेखर्क ५१ १०४
36 ओख्रे ६८ ११४
37 धोद्लेखानी ५९ ९५
38 भूल्के २८ ९४
39 दलगाउँ ९६ १९८
40 मानेभञ्ज्याङ्ग १४०
41 वैकुण्ठे २४ १८५
42 बासिखोरा ५० १५०
43 यूँ १६ ८५
44 वासिङ्गथर्पु ३७
45 बालंखा १३ १२
46 पाङ्चा ५३ ८२
47 दुम्माना १६ ३७
48 पावला २३ ३७
49 थिदिंखा १४ १५
50 देवानटार ५५ ८३
51 सिन्द्राङ  ५ १९
52 खैराङ १६ ४८
53 पात्लेपानी २१ ४७
54 हसनपुर १५ १८
55 रानीवास ६२ ५७
56 होम्ताङ्ग २३ ३३
जम्मा २८३८ ४७४७

प्रकाशित मिति: ९ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्