यसरी फल्छ भोजपुरमा सुन्तला (फोटो फिचर)



सुन्तलाका लागि भोजपुर विस्तारै पकेट क्षेत्र बन्दै जान थालेको छ । सुन्तलाबाट भोजपुरमा बर्षनी करोडौं रकम भित्रिने क्रम जारी छ । बर्षेपिच्छे सुन्तला खेती गर्ने कृषको संख्या थपिदो छ ।

यो बर्ष मात्र भोजपुरमा १५ करोडको हाराहारीमा सुन्तलाबाट कृषकले अाम्दानी गरेका छन् । हेरौ मुखै रसाउने गरी फलेको सुन्तलाको दृश्य ;

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News