माधब र सुस्मिताको ‘हिजो सम्म’ सार्बजनिक (भिडियो सहित )


 


इटहरी फागुन ८
गायक बल बहादुर राजबंशीको आवाज रहेको ‘हिजो सम्म’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
बुढासुब्बाको युट्युब च्यानलबाट सार्बजनिक गीतमा माधब केसी र सुस्मिता श्रेष्ठ फिचर भएका छन् । माधब बिगत लामो समय देखि नेपाली फिल्म तथा मोडलिङ्ग क्षेत्रमा मोफसल ईटहरीबाटै संघर्षरत छन् भने सुस्मिता मोडलिङ्गको दुनियामा भर्खरै पाईला चाल्दैछिन ।
शिर कुमार राईले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्