बिहानै भूकम्पकाे धक्का


 


भाेजपुर, पुस २०

साेमबार बिहानै भूकम्पकाे धक्का महशुस गरिएकाे छ । पूर्वि नेपालका अधिकांश जिल्लामा भूकम्पकाे धक्का महशुस गरिएकाे छ । भूकम्पकाे धक्का राजधानी काठमाण्डु लगायतका ठाउँमा समेत महशुस गरिएकाे छ ।

भारतकाे मनिपुर केन्द्र रहेकाे भूकम्प ६.७ रेक्टर स्केलकाे गएकाे हाे । बिहान ४:५० तिर भूकम्पकाे धक्का महशुस सँगै सर्वसाधारणा घर बाहिर निस्किएका थिए ।

प्रकाशित मिति: १९ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्