सुनको भाउ घट्यो, हेर्नुहोस् आजको दरभाउ


 


काठमाडौं । यबुधबार सुनको भाउ १०० ले घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको हो।

मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।  यस्तै तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्