टक्सार महाेत्सवमा के-के छन् कार्यक्रम ?


 


taksar mahotsab (7)भाेजपुर, फागुन २

शनिबारबाट भाेजपुरमा टक्सार महाेत्सव शुरू भएकाे छ । एक हप्तासम्म सञ्चालन हुने महाेत्सवमा विभिन्न कार्यक्रमकाे अायाेजना गरिएकाे छ । शनिबार महाेत्सव उद्घाटन भयाे भने अाइतबारबाट नियमित रूपमा अन्य कार्क्रम हुँदैछन् ।

विहान ५ बजेदेखी ७ बजेसम्म दिनहुँ पतञ्जली याेग हुँदैछ ।

फागुन २ गते इतिहासविदहरूकाे सम्मेलन हुँदैछ, त्यस्तै साँगीतिक कार्यक्रम र साँस्कृतिक कार्यक्रम पनि हुँदैछन् ।

फागुन ३ गते इतिहासविदहरूकाे सम्मेलन, नृत्य कार्यकम, संस्कृित प्रज्ञा प्रतिष्ठानकाे गाेष्ठी, स्थानीय दाफा भजन ।

फागुन ४ गते साहित्य गाेष्ठी, विद्यालय स्तरीय नृत्य प्रतियाेगीता, स्थानीय साँस्कृतिक कार्यक्रम ।

फागुन ५ गते भाेजपुर अाइडल ।

फागुन ६ गते भाेजपुर अाइडल ।

फागुन ७ गते समापन समाराेह हुँदैछ । यसका साथै मनाेरञ्जनात्मका खेलकुदका गतिविधि भइरहेका छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्