अखिलकाे मतगणना धमाधम, कस्काे मत कति अायाे ? (मतपरिणाम सहित हेर्नुहाेस्) अपडेट


 


भाेजपुर, फागुन ८

एमाले विद्यार्थी संगठन अखिलकाे नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनकाे मतगणना धमाधम भइरहेकाे छ । अहिलेसम्म संस्थापन पक्षकी नबिना लामाले अग्रता कायमै राखेकी छिन् । लामाले ४८७ मत ल्याएकी छिन् भने माधव नेपाल पक्षका दिपक गाैतमले ३७४ मत प्राप्त गरेका छन् ।
अध्यक्ष 
नविना लामा ४८७

दीपक गौतम ३७४

महासचिव
एेन बहादुर महर  ४८१

अब्दुल हुसेन खाँ  ३६९

उपाध्यक्ष  संस्थापन पक्ष

रश्मि आचार्य ४२३
महेश वर्तौला ४४८
शैलेस लामा ३८३
सुनिता वराल ३९५
नेपाल पक्ष

जिवन राई ३४६
राधिका खतिवडा ३६८
सरोज यादव ३६२

निलकण्ठ आचार्य ३६६
सचिव संस्थापन पक्ष

आर सी लामिछाने ४७३
समिक वडाल ४७३
मकर खड्का ४२४
वसन्त ढकाल ३४३

नेपाल पक्ष 
सुदेश पराजुली ४००
भक्त कुमारी लामा ३५३
अशेष घिमिरे ३५६
भिम रावल ३१०

महिला
आरती लामा ४३७
कमला वोहरा ४०९

मधेशी
ओसिम आलम ४०० नेपाल
दुर्गानन्द ठाकुर ४२५ संस्थापन

जनजाति
अमृत वुढा ४४३ संस्थापन
गौतम राई ३५८ नेपाल
कोषाध्यक्ष

झपिन्द्र खत्री ४८५
कमल शाही ३५३

प्रकाशित मिति: ८ फाल्गुन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्