अखिल अध्यक्षमा नविनाकाे अग्रता कायमै, पदाधिकारीमा कस्काे मत कति ? (हेर्नुहाेस् ताजा अपडेट)


 


भाेजपुर, फागुन ९

एमाले विद्यार्थी संगठन अखिलकाे नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनकाे मतगणना धमाधम भइरहेकाे छ । अहिलेसम्म संस्थापन पक्षकी नबिना लामाले अग्रता कायमै राखेकी छिन् । लामाले ७३२ मत ल्याएकी छिन् भने माधव नेपाल पक्षका दिपक गाैतमले ५६३ मत प्राप्त गरेका छन् ।
अध्यक्ष 
नविना लामा ७३२

दीपक गौतम ५६३

महासचिव
एेन बहादुर महर  ४८१

अब्दुल हुसेन खाँ  ३६९

उपाध्यक्ष  संस्थापन पक्ष

रश्मि आचार्य ६३६
महेश वर्तौला ६८३
शैलेस लामा ५७७
सुनिता वराल ६२२
नेपाल पक्ष

जिवन राई ५४२
राधिका खतिवडा ५९५
सरोज यादव ५३२

निलकण्ठ आचार्य ४७३
सचिव संस्थापन पक्ष

आर सी लामिछाने ६८६
समिक वडाल ६८६
मकर खड्का ५८५
वसन्त ढकाल ५३७

नेपाल पक्ष 
सुदेश पराजुली ६२९
भक्त कुमारी लामा ५४९
अशेष घिमिरे ५२२
भिम रावल ४६९

महिला
आरती लामा ६४० नेपाल
कमला वोहरा ६१७ संस्थापन

मधेशी
ओसिम आलम ४४४ नेपाल
दुर्गानन्द ठाकुर ४९९ संस्थापन

जनजाति
अमृत वुढा ५१६ संस्थापन
गौतम राई ४०१ नेपाल
कोषाध्यक्ष

झपिन्द्र खत्री ५६२ संस्थापन
कमल शाही ३९३ नेपाल

प्रकाशित मिति: ९ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्