अखिल अध्यक्षमा नविना विजयी


 


भाेजपुर, फागुन ९

अनेरास्ववियुकाे २२ अाैं राष्ट्रिय सम्मेलनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन् । लामा ८६८ मत ल्याउँदै अखिलकाे अध्यक्ष बनेकी हुन् । उनका निकटतम् प्रतिद्वन्दी दिपक गाैतमले ६४९ मत ल्याएका छन् । प्राप्त मतपरिणाम अनुसार अधिकांश पदाधिकारीमा लामा समूहले विजयी हासिल गरेकाे छ ।

लामा संस्थापन पक्षकी हुन् भने गाैतम नेता माधवकुमार नेपाल पक्षका हुन् । महासचिवमा लामा समूहका एेनबहादुर महरले ८३१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्न्दी अब्दुल हुसेन खाँ ले ६६० मत ल्याएका छन् ।

बिजयी  उपाध्यक्ष

महेश बर्तौला

रश्मि आचार्य

शैलेश लामा

सुनिता बराल

सचिव

आरसि लामिछाने

समिक बडाल

मकर खडका

अमृत बुढा

सुदेश पराजुली

अारती लामा

अाेसिम अालम

कोषाध्यक्ष

झपिन्द्र खत्री

निर्वाचन:

तुलसी मैनाली

अनुशासन

निशा अधिकारी

लेखा

धर्मेन्द्र रोकाय

प्रकाशित मिति: ९ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्