तिवारीभन्ज्याङ महाेत्सव हुँदै


 


Tiwaribhanjyang mahotsabभाेजपुर, फागुन १८

यहाँकाे तिवारीभन्ज्याङ गाविसमा महाेत्सव हुने भएकाे छ । यही फागनु २४ गतेदेखी चैत्र ३ गतेसम्म महाेत्सव हुन लागेकाे हाे । समयले अादेश दियाे, गरेर देखाउँछाैं भन्ने मुल नाराका साथ महाेत्सव हुन लागेकाे हाे । तिवारीभन्ज्याङ माविकाे भवन निर्माण सहयाेगार्थ महाेत्सव हुन लागेकाे महाेत्सव अायाेजक समितिका संयाेजक नारायण प्रसाद तिवारी (सानु) ले बताए ।

महाेत्सवमा राष्ट्रियस्तरका कलाकारहरूकाे दिनहुँ बेजाेड सांगीतिक प्रस्तुति रहने छ । त्यस्तै स्थानीय कृषिजन्य उत्पादनकाे प्रदर्शनी, मनाेरन्जनात्मक खेलकुद लगायत महाेत्सवमा रहने अायाेजकले बताएका छन् । तिवारीभन्ज्याङ माविकाे भवन जिर्ण भएकाेले भवन निर्माण सहयाेगका लागि महाेत्सव अायाेजना गरिएकाे संयाेजक सानुले बताए ।

प्रकाशित मिति: १८ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्