कांग्रेस केन्द्रिय सदस्य : कस्काे मत कति ?


 


काठमाडौं, फागुन २६

नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मत गणना अाजका लागि रोकिएको छ। खुमबहादुर खड्काले ९४ मत ल्याएर अग्रता लिएका छन्। १ सय ५० मत गनेर गणना भोलिसम्मकालागि स्थगित गरिएको हो। १ सय ५० मत गन्दा ७५ भन्दा बढी मत ल्याउने उम्मेदवारहरूको सूची यस्तो छः

धेरै मत ल्याउने टप २५उम्मेदवारहरूः 

कुलबहादुर (के.बी.) गुरुङ : ८५
खुमबहादुर खड्का :९४
गोपालमान श्रेष्ठ :७६
डा. नारायण खड्का :७५
पूर्ण बहादुर खड्का :८४
प्रकाशमान सिंह :९०
डा. प्रकाश शरण महत :७७
प्रदीप गिरी :८७
प्रदीप पौडेल :८७
बालकृष्ण खाण :८६
बिमलेन्द्र निधि :८८
महेश आचार्य :८७
डा. मिनेन्द्र रिजाल :७७
रमेश लेखक :७९
डा. शेखर कोइराला :८९
शंकर भण्डारी :७८
सुजाता कोइराला :७८
खुमबहादुर खड्का – ९४
प्रकाशमान सिंह – ९०
डा‍.शेखर कोइराला – ८९
बिमलेन्द्र निधि – ८८
प्रदिप गिरी – ८७
प्रदीप पौडेल – ८७
महेश आचार्य – ८७
बालकृष्ण खाँड- ८६
केवी गुरुङ ८५
पुर्णबहादुर खडका – ८४
रमेश लेखक – ७९
शंकर भण्डारी – ७८
सुजाता कोइराला – ७८
डा. प्रकाशशरण महत – ७७
डा. मिनेन्द्र रिजाल – ७७
गोपालमान श्रेष्ठ – ७६
डा. नारायण खडका – ७५
डा.रामशरण महत – ७४
विश्वप्रकाश शर्मा – ७४
बलबहादुर केसी- ७३
ज्ञानेन्द्रबहादुर कार्की – ७३
एनपी साउद – ७१
चन्द्र भण्डारी – ७१
धनराज गुरुङ – ७०
उदय शमशेर राणा – ६८

प्रकाशित मिति: २६ फाल्गुन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्