मिरालाई गर्याे सरकारले सम्मान (फाेटाे फिचर)


 


miraकाठमाडाैं, चैत्र ८

विश्व अल्ट्रा धाविका मिरा राईलाई सरकारले सम्मान गरेकाे छ । साेमबार युवा तथा खेलकुद मन्त्रालयले एक भव्य कार्यक्रमकाबिच राईलाई नगद सहित सम्मान गरेकाे हाे। अन्डर १९ क्रिकेट वर्ल्ड कप प्रतियाेगितामा सहभागी नेपाली टिमलाई सम्मान कार्यक्रममा मिरालाई पनि सम्मान गरिएकाे हाे ।

mira (1)मिरालाई सम्मानका लागि सूचना तथा सञ्चार मन्त्रालयले प्रस्ताव पेश गरेकाे थियाे । सूचना तथा सन्चार मन्त्री शेरधन राईले मिरालाई सम्मानका लागि विशेष पहल गरेका थिए । राईलाई नगद एक लाख सहित सम्मान गरिएकाे छ । यस अघि सरकारी तवरबाट मिरालाई सम्मान नगरिएकाे भन्दै अालाेचना हुँदै अाएकाे थियाे ।

mira (2)मिरालाई केही समयअघि मात्रै गृह जिल्ला भाेजपुरमा भव्य सम्मान गरिएकाे थियाेाे । मिराले अल्ट्रा दाैडबाट देशकाे नाम उच्च राखेकाे भन्दै विभिन्न जिल्लामा सम्मान गरिदै अाएकाे छ । मिरालाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, सूचना तथा सञ्चार मन्त्त्

mira (3)mira (5)mira (6)mira (7)

प्रकाशित मिति: ८ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्