काठमाडौंमा स्काई रेल चलाउने तयारी


 


काठमाडौं । चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल चलाउने प्रस्ताव गरेको छ ।  बेइजिङ चाइना एयर ग्रुप (सीसीएआर) ले लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा स्काई रेल बनाउने प्रस्ताव गरिएको हो ।

सीसीएआरले पहिलो चरणअन्तर्गत २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्