सुनको भाउ ह्वात्तै बढ्यो, हेर्नुहोस् आजको दरभाउ



काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज छापावाल सुन तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारभन्दा आज तोलामा १ हजार रुपैयाँको वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६० हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलाको ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News