अञ्जनाका पति प्रज्वल मिडियामा आए, यो सब किन गरे जान्न मन छ ! (भिडियो)


 


काठमाडौं । पछिल्लो समय चर्चाको बिषय बनेको एक घटना हो ललितपुरमा आफ्नै जेठाजुले बुहारी अञ्जना लामा महतको खुकुरी प्रहार गरि गरेको । उक्त घटनालाई लिएर अनलाइन टिभी देखि लिएर विभिन्न अनलाइन पत्रिकाहरुमा फरकफरक खबरहरु आइरहँदा घटनाको वास्तविकता केहो भन्ने नै अन्यौलमा परिरहँदा घटना भएको लामो समयपछि मृत अञ्जनाको श्रीमान प्रज्वल महत पहिलोपटक मिडियामा आएका छन् ।’

श्रीमतीको मृत्युले अर्धचेत अवस्थामा पुगेका उनी भन्छन् । के कारणले श्रीमतीको छियाछिया पारेर हत्या गर्यो भन्ने अहिलेसम्म नखुलेको जानकारी समेत दिएका छन् । हत्यारा दाजुको स्वभाव अलि घुसघुसे खालको रहेकोले पनि उनले पहिल्यै देखि रिसले हत्या गरेको हुन सक्ने आशंका पनि गरेका छन् । ”

उक्त घटनालाई लिएर केही अनलाइनहरुमा हत्यारा जेठाजु मानसिक रोगी रहेको लेखेपनि उनी भन्छन् ः ‘यदि दाईको मानसिक सन्तुलन ठिक नभएको भए किन प्रहरीलाई खबर गर्नु भन्थ्यो ।’ उनले दाइको मानसिक सन्तुलन ठिक भएरै पनि श्रीमतीको हत्या गरेको दाबि समेत गरे । अहिलेसम्म हत्या गर्नुको ठोस रहस्य बाहिर नआएपनि प्रहरीले उक्त घटनालाई कडा अनुसन्धान गरिरहेको जानकारी प्राप्त छ । संचारकर्मीसँगको कुराकानीमा प्रज्वलले भनेका छन्,‘अन्जनालाई बहिनी मान्ने दाईले किन विभत्स तरिकाले हत्या गरियो, यो उसकै मुखबाट सुन्ने इच्छा छ ।

 

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्