अविरल वर्षापछि ६ लाख मानिस अन्यत्र सार्न आदेश



काठमाडौं । जापानको उत्तरपश्चिमी राज्य कागोसिमामा बसोबास गर्दै आएका करिब ६ लाख स्थानीयलाई त्यहाँबाट अन्यत्र सार्न सरकारले स्थानीय अधिकारीहरूलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिणपश्चिम जापानको क्युसु द्विपलगायत कागोसिमा प्रान्तको राजधानी कागोसिमा सहरमा भएको अविरल वर्षापछि सरकारले यस्तो आदेश दिएको छ।

कागोसिमा सहरमा स्थानीय समयमअनुसार बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएकेको समाचारमा जनाइएको छ।यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News