Deshko News
१३ आश्विन २०८०, शनिबार

जर्मनी सेमिफाइनल प्रवेश



Germanyकाठमाडाैं, असार १९

पेनाल्टी सुटआउटमा इटलीलाई पराजित गर्दै विश्वविजेता जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अाज विहान भएको खेलमा जर्मनीले ५ का विरुद्ध ६ गोल गरेको हो । सेमिफाइनलमा जर्मनीको भेट फ्रान्स र आईल्याण्ड मध्येको विजेतासँग हुनेछ ।

पोर्चुगल र वेल्सले यसअघि नै सेमिफाइनल भेट पक्का गरिसकेका छन् । अाजकाे खेललार्इ फाइनल बराबरकाे खेलकाे रूपमा खेल पण्डितहरूले अर्थ्याएका थिए ।

प्रकाशित मिति: १८ असार २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News