संसारका १० हृदयविदारक तस्बिर (फोटो फिचर)



धेरैले भन्ने गर्छन् – तस्बिर आफैँ बोल्छ । त्यसैले त एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ । तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखि नभई सुखै पाउँदैनन्।

बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केहि यस्ता तस्विर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनिया सामु व्यक्त गरेका छन ।

विभिन्न एजेन्सी तथा ब्लगहरुको सहयोगमा ति हृदयविदारक तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । यी तस्विर प्रस्तुत गरेर तपाईलाई दुखी बनाउने हाम्रो उद्देश्य हुदै होईन घटनाबाट पाठ सिक्नुपर्छ भन्ने मान्यता हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News