युवा परिषद भाेजपुरकाे अध्यक्षमा बिकास


 


bikash raiभाेजपुर, साउन ८

राष्ट्रिय युवा परिषदले भाेजपुर जिल्ला अध्यक्षमा बिकास रार्इलार्इ नियु्क्त गरेकाे छ । शुक्रबार बसेकाे बैठकले रार्इसँगै अन्य ६० जिल्लामा अध्यक्ष नियुक्त गरेकाे हाे । चार बर्षकाे लागि नियुक्त भएका रार्इ भाेजपुरकाे देउराली गाविसका हुन् ।

रार्इ लामाे समयसम्म अखिलमा राजनीति गरेका व्यक्ति हुन् । उनि अखिल भाेजपुरकाे सचिव हुँदै केन्द्रिय सदस्यसम्म भएका थिए । साथै उनि भाेजपुर बहुमुखी क्याम्पसकाे स्ववियु उपसभापति समेत बनेका थिए ।

प्रकाशित मिति: ८ श्रावण २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्