तास खेल्दा खेल्दै १२ प्रकाउ



Khandbari_Bazzarखाँदबारी, भदाै ७

संखुवासभाको सदरमुकाम खाँदबारीमा तास तास खेल्दै गरेका १२ जनालाई आज प्रहरीले प्रकाउ गरेको छ । खाँदबारी बजारको एक घरमा तास खेल्दै गरेका उनिहरुलाई नगदसहित प्रहरीले प्रकाउ गरेको प्रहरी नायव उपरीक्षक डिएसपि गौतम कुमार केशिले जानकारी दिए । मंगलबार खाँदबारी बजार बन्द हुने गरेका कारण दिन कटाउनलाई तास खेलेको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति: ७ भदौ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्