Deshkomedia

सिरियामा हवाई आक्रमण ४० सर्वसाधारण मारिए

सिरियाको पूर्वी प्रान्त देइर अल जोउर प्रान्तमा भएको अमेरिकाआवद्ध

सुनको मूल्य घट्यो, कति छ आज ?

काठमाडौं, असार १५ आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार

घर भत्काउन थालेको भन्दै हात्ती लखेट्न जाँदा मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज

ओलीको गृहजिल्ला झापाको कचनकवलमा कांग्रेस अगाडि, एमाले चौथो

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यहाँ एमाले चौथो नम्बरमा देखिएको छ । प्राप्त मतपरिणाम

दार्चुलाको मार्मामा माओबादी केन्द्रको सुरुवाती अग्रता

दार्चुलाको मार्मा गाउँपालिकामा माओवादी केन्द्रले सुुरुवाती अग्रता लिएको छ । जसमा माओबादी केन्द्रका उम्मेदवार जनमसिंह धामीले ३४६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्

बझाङका तीन गाउँपालिकामा एमालेको अग्रता

बझाङका तीनवटा गाउँपालिकामा एमालेले अग्रता लिएको छ

धनगढी उपमहानगरपालिकामा मतगणना सुरु

धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट मतगणना सुरु गरिएको हो । मतगणना छिटो छरितो रुपमा सम्पन्न गर्न दुई समूह बनाएर मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत

प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा माओबादीको अग्रता, कांग्रेस तेस्रो

प्रधानमन्त्री शेरबहादुर देउवाको गृमजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओबादीले अग्रता लिएको छ । जहाँ कांग्रेस तेस्रो स्थामा रहेको छ । गएराति १ बजेबाट मतगणना सुरु भएको अजयमेरुमा माओवादी केन्द्रले अग्रता लिएको

बर्दियाका चार तहमा मतगणना सुरु, माओबादी केन्द्रको अग्रता

बर्दियामा मतगणना सुरु भउका चारवटै स्थानीय हतमा माओबादी केन्द्रको अग्ता देखिएको छ । जिल्लाका मधुवन नगरपालिका, ठाकुरवावा नगरपालिका, बाँसगढी नगरपालिका

निर्वाचनमा सबैभन्दा बढी मत बाजुरामा खस्यो, भोजपुर कम

स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार सम्पन्न तीनवटा प्रदेशमा सम्पन्न भएको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको छ ।