Deshkomedia

गुल्मीमा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु, दुई जना घाइते

गुल्मी, असोज ८ । गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो । मृत्यु

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दुई महिनादेखि ताला

कञ्चनपुर, असोज ८ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दुई महिनादेखि लगाइएको ताला अझै खुलेको छैन । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजाआजा

जनकपुर, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना

नागरिकता र लिखतसम्बन्धी कसूरमा भारतीय नागरिक पक्राउ

काठमाडौं, असोज ८ । नागरिकता र लिखतसम्बन्धी कसूरमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको विहार राज्य पूर्वी चम्पारण वडा नं १०

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै, कतिले पाउँदैछन् सेयर ?

काठमाडौं, असोज ८ । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ असोज १० गते (बुधबार) बाँडफाँड गरिने भएको छ । आईपीओ बुधबार साँझ ५ बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले

सानिमा बैंकको साधारणसभा दशैंअघि, १४.७ प्रतिशत लाभांश पाइने

काठमाडौं, असोज ८ । सानिमा बैंकले वार्षिक साधारण सभा दसैंअघि नै आह्वान गरेको छ। बैंकले कात्तिक २ गते गर्ने वार्षिक साधारण सभामा लाभांश प्रस्ताव गरेको छ। बैंकले ९ प्रतिशत बोनस

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, को–को बन्दैछन् मन्त्री ?

विराटनगर, असोज ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतले मन्त्रीमण्डल विस्तार गर्न लागेको पुष्टि गरेको छ। मुख्यमन्त्री कार्कीले आज

एभरेष्ट बैंकले लाभांश पारित गर्दै, साधारणसभा आहृवान

काठमाडौं, असोज ८ । एभरेष्ट बैंकले साधारणसभा आहृवान गरेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा

एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने

चीन, असोज ८ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ः१५ बजे हुनेछ । महिला फुटबलमा

मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम, असोज ८ । सर्लाहीको मलंगवामा दिउँसोको समयमा लगाइएको कफ्र्यू चार दिनपछि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज (सोमबार) बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको समयमा लगाइएको