Deshkomedia

‘पशुपति प्रसाद–२ : भष्मे डन’ को दोस्रो गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, असोज ७ । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद–२ : भष्मे डन’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। ओएसआर युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘प्रेम शरणम्’ बोलको गीत सार्वजनिक

भारतमा बेचिएका दुई युवतीको उद्धार

काठमाडौं, असोज ७ । जागिरको प्रलोभन दिएर भारतमा बेचिएका दुई नेपाली युवतीको उद्धार गरिएको छ । तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल

एसियन गेम्स खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं, असोज ७ । एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । आइतबार विहान एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले खेलाडीहरुलाई बिदाइ गरेका हुन्

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगितको सूचीमा

काठमाडौं, असोज ७ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा आज पनि स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै

सुनको मूल्य सामान्य बढ्यो

काठमाडौं, असोज ७ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको

कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउनुपर्छ : विप्लव

काठमाडौं, असोज ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कांग्रेसलाई पनि समाजबादी मोर्चामा ल्याउनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया

भरूवा बन्दुकसहित वृद्ध पक्राउ

खोटाङ, असोज ६ । खोटाङमा भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ परेका छन् । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका ६१ वर्षीय भीमप्रसाद राईलाई एक थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको

दाङमा खुकुरी प्रहार गरी एक महिलाको हत्या, दुई जना घाइते

दाङ, असोज ६ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भएको हो ।

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी

काठमाडौं, असोज ६ । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का विजयी भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।

प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा बेइजिङमा नेपाल–चीन बिजनेस समिट

काठमाडौं, असोज ६ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी)को आयोजनामा बेइजिङमा नेपाल चीन बिजनेस समिट हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल