Deshkomedia

महाकालीको झोलुङ्गे पुलबाट एक पुरूषले नदीमा हाम फाले

दार्चुला, भदौ २८ । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट एक पुरूषले महाकाली नदीमा हाम फालेका छन्। सदरमुकाम खलंगास्थित झोलुङ्गे पुलबाट बिहीबार बिहान साढे ७ बजेतिर हाम फालेर बेपत्ता भएको प्रहरीले

पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ गरिँदै

काठमाडौं, भदौ २८ । नेकपा एमाले नेता सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुर्याइएको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, भदौ २८ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

घाइते भएपछि पाकिस्तानका खेलाडी नसिम शाह एसिया कपबाट बाहिरिए

कोलम्बो । भारतविरुद्धको सुपर फोर खेलका क्रममा चोट लागेर घाइते भएका पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह एसिया कपबाट बाहिरिएका छन् । आगामी महिनाबाट सुरु हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै

नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति लगिँदै

काठमाडौं, भदौ २८ । नेकपा एमालेका नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ। नेम्वाङको पार्थिव शरीरलाई बिहीबार बालुवाटारस्थित घरबाट आर्यघाटतर्फ लगिएको हो। नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ

सुनचाँदीको मूल्य कति छ आज ?

काठमाडौं, भदौ २८ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक असोज ४ गते दिउँसो १ बजेका लागि बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक केन्द्रीय

भौतिक पूर्वाधारले गर्यो एकैपटक ९ सहसचिवको सरुवा

काठमाडौं, भदौ २७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिभिल समूह र हाइवे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)हरुको सरुवा गरेको छ । मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, भदौ २७ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा

घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

बर्दिया, भदौ २७ । सेवाग्राहीबाट १४ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । अख्तियारले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर