APP haru

टंकको “रेवन चश्माको” भिडियो पूर्वमा भाइरल (भिडियो सहित)

खविन लुइटेल पाँचथर १८ माघ पूर्वी पहाडमा चर्चित बनेका बाल कलाकारहरु आयुश र अंशु गुँरागाइको अभिनयमा शुक्रबार म्यूजिक भिडियो भएको छ । पछिल्लो समयका सर्वा्धिक ब्यस्त गायक टंक बुडाथोकीको आवाजमा

प्रचण्डबाट पाँच आयोजनाको एकै दिन शिलान्यास

चितवन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहरी विकास मन्त्रालयमार्फत भरतपुर महानगरपालिकामा संचालन हुन लागेको ५ वटा नयाँ आयोजनाको बिहिबार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएकाे छ। भरतपुरको

गोविन्द केसीलाई अनसन तोड्न चौतर्फी दबाव

काठमाडौं  माघ १८ अनसनरत डा. गोविन्द केसीलाई अनसत तोड्न चौतर्फी दबाब भएको छ । आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्नेलगायतका माग राखेर २४ दिनदेखि अनसनरत डा. केसीलाई

पूर्वयुवराज घर फिर्ता

काठमाडौँ, १८ माघ पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ । हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु

पार्टी एकताले चाँडै अन्तिम रुप लिन्छ प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताउनुभएको छ । नेकपाका

पोर्न स्टारहरुको जीवन कस्तो हुन्छ र कति कमाउँछन् ?

पोर्न स्टारहरुको जीवन कस्तो हुन्छ र कति कमाउँछन् उनीहरुले ? पोर्न फिल्म इन्डस्ट्री जति विवादित हुन्छ, त्यति नै धेरै कन्ट्रोवर्शियल एडल्ट स्टार मानिन्छन् । र, कति समय टिक्छन् ? भन्ने

नेपालद्वारा युएई ४ विकेटले पराजित, दीपेन्द्र र पवन बने नायक

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६

ट्रिपर ब्यवसायीको दादागिरी बिच सडकमा ट्रिपर तेर्स्याउदा एम्बुलेन्स रोकियो

तेजबहादुर बन इटहरी । मोरङको बिराटचौकमा ट्रिपरमाथी भएको आग्जनीको बिषयलाइ लिएर क्षतिपुर्ति माग्दै आन्दोलनमा उत्रिएका ब्यवसायीहरूले शुक्रबार दादागिरी शैलीमा बिरोध र्यालीको आयोजना गरेका छन । प्रदेश एकमा रहेका ट्रिपर ब्यवसायीहरूले

जव नेविसंघले कालो झण्डा सिंहरवारको आकाशमा उडायो…?

काठमाडौं माघ १८ नेपाली कांग्रेसले सरकार बिरुद्ध संसदबाट र युवा बिद्यार्थी संगठनहरुले सडकबाट सरकारको विरोध गरिरहेको छन् । विरोधका शैलीहरु संसद र सडकमा एउटै प्रकारका छन् ‘नाराबाजी’ । तर शुक्रवार

सेवामा नफर्किने चिकित्सकलाई कडा कार्वाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले चिकित्सा सेवामा हड्ताल गर्ने चिकित्सकहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।अनसनरत डा.गोविन्द केसीको पक्षमा आन्दोलनरत चिकित्सकहरुले देशभरको स्वास्थ्य संस्थाको ओपिडी सेवा ठप्प पारिएकोप्रति स्वास्थ्य तथा जनसंख्या