DESHKONEWS

नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने

काठमाडौँ, पुस १६ आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने

मन्त्रीसँग टेबुल ठोकेर मुखमुखै

काठमाडौँ, पुस १६ ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईँ बिर्सिँदै

सभामुखको खोजीमा ओली–दाहाल आमनेसामने

काठमाडौँ , पुस १६ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आ–आफ्ना अडान कायम रहेपछि सभामुख चयन प्रक्रिया लम्बिएको छ । ससंदको पहिलाे कार्यसूची रहेको सभामुख निर्वाचन प्रक्रिया कम्तीमा

पाल्छु भन्नेले नै लुटे, बालिका र किशोरी जोगाउनै मुस्किल

(कञ्चनपुर), पुस १६ चिसो अत्यधिक बढेको थियो । साँझका लागि दाउरा जोहो गर्न उनी नजिकैको सालघारी गइन् । तीन वर्षीया छोरी भित्रै सुतेकी थिइन् । एक/डेढ घण्टापछि फर्कंदा घरबाहिरै श्रीमान्‌को छोरी बितेको सुनाए ।

बम्जनका अनुयायीद्वारा अरूका धार्मिक गतिविधिमा रोक

(बारा), पुस १६ विवादित ‘तपस्वी’ रामबहादुर बम्जनका अनुयायीले उनको जन्मथलो वरपर अरू धार्मिक गतिविधिमा रोक लगाउँदै अटेर गरे भौतिक आक्रमण गर्ने धम्की दिएका छन् । बम्जनको जन्मस्थलमा निर्माणाधीन बौद्ध गुम्बाको काम

मन्त्रीहरूको गतिविधिमाथि प्रधानमन्त्रीले बढाए निगरानी

काठमाडौँ, पुस १६ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री

‘पार्टीको असहमतिका कारण संसद्लाई बन्धक बनाउनु हुँदैन’

काठमाडौँ, पुस १६ सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा ‘बन्धक’ जस्तै बनेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नयाँ

भ्रमण वर्ष २०२० सुरु, उपत्यकामा नै छैन पर्याप्त तयारी

काठमाडौँ, पुस १६ भ्रमण वर्ष २०२० सुरु भए पनि काठमाडौंकै पर्यटक स्थलहरू पर्यटकमैत्री बन्न सकेका छैनन् । काठमाडौंका प्रमुख पर्यटकीय स्थललाई २४ सै घन्टा खुला बनाउने घोषणा भए पनि सुरक्षा र

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम निकासा यसै महिनादेखि

काठमाडौँ, पुस १६ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिनका लागि पुस महिनाभित्रै स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले

जनवरी १ तारिख, कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल पुष महिनाको १६ गते बुधबार, तदअनुसार सन् २०२० जनवरी १ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष (चु, चे, चो, ला,