DESHKONEWS

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं, पुस ५ नेपाली बजारमा शनिबार पनि सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा निर्धारण गरिएको नेपाल

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौं, पुस ५ नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १० पैसा तोकेको छ । यस्तै अन्य

‘सभामुख र उपसभामुखमा समाजवादीको दाबी छैन’

काठमाडौं, पुस ५ समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले सो कुरा

प्रहरीको जमिन वर्षौंदेखि भारतीयलाई ठेक्का

टीकापुर, पुस ५ नेपाल प्रहरीको अधीनमा रहेको करिब २५ बिघा ऐलानी जमिन वर्षौंदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको पाइएको छ। कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरमा रहेको उक्त जमिन प्रहरीको उपल्लो तहका

‘निर्माताले मलाई बलात्कार गरे’

लण्डन, पुस ५ बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले आफू दुई पटकसम्म बलात्कृत भएको खुलासा गरेकी छन् ।फिल्म निर्माता हार्बे विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको एक अन्तर्वार्तामा खुलाएकी हुन् । जुन घटना

सहकारीको १२ करोड हिनामिना

काठमाडौं, पुस ५ कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थामा भएको १२ करोड रुपैयाँ घोटालाको छानबिनका लागि ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। सहकारीका व्यवस्थापकसहित थप ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएर

बंगलादेशमा बिजुली निर्यात : किन्‍ने भयो माथिल्लो कर्णालीको बिजुली

काठमाडौं, पुस ५ नेपाल र बंगलादेशले तत्कालका लागि भारतीय प्रसारण संरचना र दीर्घकालका लागि उसको भूमि उपयोग गरी समर्पित (डेडिकेटेड) प्रसारण लाइन बनाउने योजना अघि सारेका छन् । भारतले आफ्नो

पहिले सडक विस्तार अनि मात्र रेल: चीन

काठमाडौं, पुस ५ चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल

डोजरले पन्छाउँदै हिउँ

लमजुङ, पुस ५ बाक्लो हिमपातले बाटो अवरुद्ध भएपछि मनाङमा डोजर र एक्स्काभेटर प्रयोग गरेर पन्छाउन थालिएको छ । चामेदेखि माथिल्लो क्षेत्रका पदमार्ग र सडकमा हिउँ जमेपछि आवतजावत प्रभावित छ । चामे–१ तिमाङदेखि

भारतमा आन्दोलन : प्रदर्शनमा थप ६ जनाको मृत्यु

नयाँदिल्ली, पुस ५ विवादित नागरिकता संशोधन ऐनको विरोधमा शुक्रबार भएको प्रदर्शनमा थप ६ जनाको मृत्यु भएको छ । सयौं प्रदर्शनकारी र कैयन् प्रहरी घाइते भएका छन् । उत्तरप्रदेशको कानपुरलगायतका विभिन्न ठाउँमा भएको